प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पुन्हि - १५

परिचय

देशमा संघीय प्रणाली लागू भए पश्चात साविकको प्रदेश नं ७ सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी यस खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बैतडीको वि.सं. २०७५ साल कार्तिक मा स्थापना भई कार्यसम्पादन गर्दै आइरहेको छ यस कार्यालयमा जम्मा २१ जना कर्मचारीको दरवन्दी रहेको र कार्यक्षेत्र बैतडी र दार्चुला जिल्ला रहेको छ ।